समाज

बाढी पिडितहरुको घरमा कांग्रेस कञ्चनपुर

महेन्द्रनगर । गत शुक्रवार देखी परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित परिवारहरुसंग नेपाली...

बाढीबाट ज्यान गुमाएकाहरूका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सांसद साउदको माग

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई...

एसईईमा उत्कृष्ट अंक ल्याउने एन प्याब्सनका १२६ जना विद्यार्थीलाई सम्मान(फोटोमा हेर्नुहोस)

महेन्द्रनगर । केहि दिन अगाडी प्रकाशित एसईई परिक्षा–२०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान...

एसइई परीक्षा ०८०मा भीमदत्त नगरका उत्कृष्ट नतिजा ल्याउने तीन विद्यालयलाई सम्मान

कञ्चनपुर, असार २०कञ्चनपुरको भीमदत्त नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा(एसइई)मा उत्कृष्ट नतिजा ल्याउने तीन सामुदायिक विद्यालयलाई...

भगवती सामुदायिक वनद्वारा उपभोक्तालाई ग्याँस चुलो वितरण

कञ्चनपुर, २० असारकञ्चनपुरको एक सामुदायिक वनले उपभोक्तालाई ग्याँस चुलो वितरण गरेको छ । शुक्लाफाँटा...

भीमदत्त नगरपालिकाका सम्पूर्ण बालवालिकाहरुले खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

महेन्द्रनगर । कञ्चनपुरको सबैभन्दा ठुलो स्थानिय तह भीमदत्त नगरपालिकाका सम्पूर्ण बालवालिकाहरुले खोप लगाएका छन्...

आर्थिक, समाजिक तथा साँस्कृतिक सवालमा सरोकारवालासंग कार्यशाला गोष्ठी

कञ्चनपुर, १८ असारकञ्चनपुरमा आर्थिक, समाजिक तथा साँस्कृतिक सवालमा सरोकारवालासग कार्यशाला गोष्ठी गरिएको छ ।...

मेयर बोगटीले तयार गरे विपद् व्यवस्थापनका लागि उद्धार टोली

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार गरेको छ ।...

कञ्चनपुरमा ९ सरकारी विद्यालय एसइईमा निल

कञ्चनपुर, १८असारकञ्चनपुरको एक नमुना विद्यालय सहितका ९ सरकारी विद्यालय एसइईमा निल भएका छन ।...

किशोरकिशोरीलाई यौन, प्रजनन् स्वास्थ्य र लागु औषध सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण

कञ्चनपुर, असार १७कञ्चनपुरका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र लागु औषध सम्बन्धी जनचेतनामुलक...

बेलडाँडी गाँउपालिकामा बेथिति बढ्दै भन्दै एमालेको धर्ना

कञ्चनपुर, असार १६कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा बेथिति बढ्को भन्दै नेकपा एमालेले धर्ना दिएको छ ।...

एसइई नतिजा ०८० ः बेलडाँडीको सरस्वती जनता मावि बैवाह पालिकामै उत्कृष्ट

बेल्डाँडी, असार १६शैक्षिक सत्र ०८०मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा(इसइई)मा बेलडाँडी गाँउपालिकाको एक सामुदायिक(सरकारी)...