काँग्रेस नेता गुरुङलाई मातृ शोक

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङलाई मातृ शोक परेको छ । गुरुङकी आमाको ९२ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो फेशबुक मार्फत नेता गुरुङको आमाको निधनप्रति गहिरो शोक व्यत्त गरेका छन् ।

ताजा समाचार