जिल्ला खेलकुद विकास समितिद्धारा सरसफाइ

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित कबड हल तथा खेल मैदान सरसफाइ गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति कञ्चनपुर र स्थानिय खेलाडीहरुले कबड हल क्षेत्रमा सरसफाइ गरेको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेतले बताए ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज