महेन्द्रनगर । सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ ।
यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज थप एक जनाले सनाखत गरेका हुन् ।
सोमबार प्रदेश सांसद माया तामाङ [बोहरा] ले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छन् ।