भीमदत्तले नियम विपरित दरबन्दि मिलान गरेको कार्यदलको निष्कर्श (प्रतिवेदनका मुख्य बुदाँ सहित)

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुर स्थित भीमदत्त नगरपालिकाले कार्यविधि,निति,नियम विपरित शिक्षक दरबन्दि मिलान गरेको भन्दै नेपाल शिक्षक संघ साउँन ३ गतेदेखी नगरपालिकाको शिक्षा शाखामा तालाबन्दि गरी रिले अनसनमा बस्यो ।

निति नियम विपरित गरिएका दरबन्दि नियमानुसार गरिनु पर्छ भन्ने मागसहित ३२ दिन सम्म शान्तिपूर्ण रिले अनसनमा बसेर आन्दोलन गरेको शिक्षक संघका मागको भीमदत्त नगरपालिकाले कुनै सुनुवाई गरेन । लामो समयदेखी शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकका माग नगरपालिकाले सुनुवाई नगरेपछि भदौँ ४ गते शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनलाई एक्येवद्धता जनाउन नेपाली काँग्रेस कञ्चनपुर समेत नगरपालिका पुग्यो ।

शिक्षकहरु ३२ दिन देखी शान्तिपूर्ण रिले अनसनमा (भदौँ)

नगरपालिकाको मुलद्धारमा तालाबन्दि गरेर शिक्षकहरु र उनिहरुलाई साथ दिन आएको काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ता शान्तिपूर्ण आन्दोलन गरिहरको अवस्थामा घुसपैठ भएर प्रहरी बिच झडप भयो ।

झडपमा परि शिक्षक तथा प्रहरी गरि झन्डै २० जना घाइते भए । उक्त घटना प्रश्चात प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेको रहोवरमा र भीमदत्त नगरपालिकाका प्रवत्ता हिमाल चन्द,कार्यपालिका सदस्य कृष्ण सिंह देउपा,शिक्षा शाखा प्रमुख हरिदत्त जोशी,नेपाल शिक्षक संघ कञ्चनपुर जिल्ला सचिव नविन सिंह धामीको उपस्थितिमा नगर कार्यपालिका सदस्य तथा प्रवत्ता चन्द र देउपाको रहोवरमा नगर भित्र क्रियाशिल शिक्षकका पेशागत संघ संगठनका प्रतिनिधी र शिक्षा शाखा समेतको प्रतिवेदन तयारी समिति गठन गरि सो समितिले बनाएको प्रतिवेदनको आधारमा समस्याको समाधान खोज्ने गरि शिक्षा शाखा र नेपाल शिक्षक संघ बिच सहमति भयो ।

शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएर प्रहरी विच झडप

सोही अनुसार कार्यदल (प्रतिवेदन तयारी समिति) ले भीमदत्त नगरपालिकाले कार्यविधि,निति,नियम विपरित शिक्षक दरबन्दि मिलान गरेको प्रतिवेदन भदौँ २३ गते नगर प्रमुख सुरेन्द्र विष्टलाई बुझाई सकेको छ । यद्यपी कार्यदलले प्रतिवेदन बुझाएको ३ साता वितिसक्दापनि नगरपालिकाले अझै कुनै सुनुवाई नगरेको नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिंह धामीले बताए ।

‘नगर प्रवत्ता चन्द,कार्यपालिका सदस्य देउपाको रहोवरमा नेपाल शिक्षक संघका ज्ञानु देउवा,नेपाल राष्ट्रिय शिक्षक संगठनका दिवाकर जोशी,एकिकृत अखिल नेपाल शिक्षक संगठनका विरेन्द्र भट्ट,अखिल नेपाल शिक्षक संगठनका पुस्पमणी जोशी र शिक्षा शाखा प्रमुख हरि जोशी समेत रहेको कार्यदलको प्रतिवेदनले पनि नगरपालिकाले निति,नियम मिचेर,दरबन्दि मिलान गरेको प्रष्ट जनाएको छ ।’ विहिबार पत्रकार सम्मेलनमा सचिव धामीले भने ‘नगर प्रमुखलाई त्यो प्रतिवेदन बुझाएको ३ साता वितिसक्दा पनि उक्त गलत निर्णय सच्चाउनुको साटो पुनः मनमानी तरिकाले एकलौटी रुपमा निर्णय गर्न नगरपालिका लागेको छ ।’

उनकाअनुसार कार्यदलको प्रतिवेदन अनुसार नगरपालिकाले दरबन्दि मिलानमा भएको गल्ति नसच्चाए नेपाल शिक्षक संघ कानुनी उपचारमा जानेछ । यता भीमदत्त नगरपालिकाका प्रवत्ता चन्दले प्रतिवेदमा आएका राम्रा सुझाव र दरबन्दि मिलानका क्रममा भएका केही त्रृmटि नगरपालिकाले यतासिघ्र सच्चाउने बताए । ‘प्रतिवेदनमा आएका सुझाव नगरपालिकाले कार्यान्वयन गर्छ ।’ प्रवत्ता चन्दले भने ‘तर सबै कुरा प्रतिवेदन अनुसार भने हुदैन ।’

कार्यदको प्रतिबेदनमा उल्लेख मुख्य बुदाँहरु:

१) भीमदत्त नगरपालिका नगर शिक्षा समितिले मिति २०७८।०३।३१ गते गरेको निर्णयमा नगरपालिका कार्यालयले मिति २०७८।०४।०१ गते नै गरेको हेरफेर ।
क) सबै तहमा ४।१ गते भएको संसोधन

शिक्षकको नाम३ । ३१ को निर्णय४ । १ को संसोधनतह
बहादुर चन्दशिव ज्ञानेश्वर आविगौरी शंकर आविनिमावि
मीना चन्दजानकी कन्या माविसाविकनिमावि
ममता भट्टज मा विसाविकनिमा
जगत साउदसाविकजानकी कन्यानिमा
शेर सहि महरागौरी शंकर आविशिव ज्ञानेश्वर आविनिमा
भ्ुापेन्द्र जोशीशान्ति वनकट्टीसिद्धनाथ बडैपुरनिमा
सुरेन्द्र साउदसिद्धनाथ गड्डाचौकीसत्यवादी माविमावि
सोवेन्द्र रानासत्यवादी माविसाविकमावि
लक्ष्मी बममवि कामकाजपदस्थापनप्रावि
ज्ञानु शाह सिहनिमा कामकाजपदस्थापनप्रावि
श्यामा बिष्टराजिपुर निमा काजतिलकपुर पदस्थापनप्रावि
लक्ष्मी चन्द सिहनिमा कामकाजपदस्थापनप्रावि
शम्भु प्रसाद कपाडी बैजनाथ तिलकपुरराजिपुरप्रावि

२) प्राथिमक तहको दरबन्दी मिलानमा नपर्ने तर दरबन्दी  मिलानको क्रममा सरुवा भएका शिक्षकहरु

क्र॰ सं॰शिक्षकको नामसाविक विद्यालयको नामसरुवा भएको विद्यालयकैफियत
१श्यामा बिष्टप्रगति आवि बाराकुण्डाबैजनाथ मावि नयाँतिलकपुरसरूवा पदस्थापन
गणेशप्रसाद पाण्डेयप्रगति आवि बाराकुण्डासिद्धनाथ आवि बागफाटासरूवा पदस्थापन
२बागेश्वरदत्त अवस्थीभृकुटी मावि महेन्द्रनगरपञ्चकृत बैजनाथ मावि बागफाटासरूवा पदस्थापन
३तीर्थराज लेखकशान्तिनिकेन मावि ऐठपुरत्रिभुवन मावि तिलाचौरसरूवा पदस्थापन
४चुडामणि भट्टबाल जागृति आवि हल्दुखालमदन स्मृति आवि निम्बुखेडासरूवा पदस्थापन
५हर्कबहादुर चन्दत्रिभुवन मावि तिलाचौरमहेश्वर मावि सुकासालसरूवा पदस्थापन
६देवकी जोशीबैजनाथ सिद्धनाथ मावि मटैनायुवा वर्ष मावि तिलकेनीनिमावि कामकाज
७धर्मसिह भण्डारीयुवा वर्ष मावि तिलकेनीविष्णुमन्दिर आवि तिलकेनीसरूवा पदस्थापन
८पार्वती जोशीविष्णुमन्दिर आवि तिलकेनीसरस्वती आवि तिलकेनीसरूवा पदस्थापन
९पदमसिह धामीसरस्वती आवि तिलकेनीबैजनाथ सिद्धनाथ मावि मटैनानिमावि कामकाज
१०अम्बिका जोशीम ॰ जनज्योति आवि भुजेलागौरीशंकर आवि नौलाखेतनिमावि कामकाज
११लक्ष्मी बम शाहविपी स्मृति आवि ओदालीलक्ष्मी मावि बागफाटासरूवा पदस्थापन
१२गणेश महरविपी स्मृति आवि ओदालीभागरथी आवि ओदालीसरूवा पदस्थापन
१३ईश्वरी पनेरुभागरथी आवि ओदालीसत्यवादी मावि बनगाउँमावि कामकाज
१४भवानी चन्ददशरथ आवि निम्बुखेडामहेन्द्रनगर मावि साधारणसरूवा पदस्थापन
१५महेशदत्त भट्टदशरथ आवि निम्बुखेडाबालजागृति आवि हल्दुखालसरूवा पदस्थापन
१६परशुराम पन्तनगरपालिका आवि बसन्तपुरविपी स्मृति आवि ओदालीनिमावि कामकाज
१७खडकसिह ऐडीअमरसहीद आवि महेन्द्रनगरसत्यवादी मावि बनगाउँमावि कामकाज
१८हरिकुमारी पाण्डेयलक्ष्मी मावि बागफाटादशरथ आवि निम्बुखेडानिमावि कामकाज
१९लक्ष्मी सिह चन्दपञ्चकृत बैजनाथ मावि बागफाटाअमरसहीद आवि महेन्द्रनगरसरूवा पदस्थापन
२०केशवराज उप्रेतीसिद्धनाथ आवि बागफाटाप्रगति आवि बाराकुण्डासरूवा पदस्थापन
२१ज्ञानु ऐरलक्ष्मी मावि बागफाटात्रिवेणी आवि ऐठपुरनिमावि कामकाज
२२मीरा कोलीभीमदत्त स्मृति आवि खल्लाप्रगति युवा आवि बाराकुण्डापदस्थापन

३) प्राथिमक तहको दरबन्दी मिलानमा  सरूवा हुनुपर्ने तर मिलानको क्रममा सरुवा नगरिएका शिक्षकहरु

क्र॰सं॰शिक्षकको नामविद्यालयको नामहुनुपर्नेकैफियत
१पार्वती पौडेलजेसिज मावि राजीपुरनिमावि कामकाजसाविक
२हिराकुमारी भट्टभृकुटी मावि महेन्द्रनगरनिमावि कामकाजसाविक
३लक्ष्मी बिष्टसत्यवादी मावि बनगाउँमावि कामकाजसाविक
४भुवनेश्वरी थापाशान्तिनिकेन मावि ऐठपुरसरुवाअन्य
५पदमराज भट्टयुवा वर्ष मावि तिलकेनीनिमावि कामकाजसाविक
६गोपालसिह टमाटाविपी आवि ओदालीनिमावि कामकाजसाविक
७काज (ईश्वरी खत्री)सरस्वती मावि परखेडीमावि कामकाजसाविक
८रेखा भण्डारीनगरपालिका आवि बसन्तपुरसरुवाअन्य
९मञ्जु भट्टअमरसहीद आवि जानकी टोलनिमावि कामकाजसाविक
१०विमला भट्टलक्ष्मी मावि बागफाटासरुवाअन्य

             दरबन्दी मिलानको क्रममा अर्को विद्यालयमा सरूवा पदस्थापन तथा कामकाजमा खटिनुपर्ने शिक्षकहरु ।

क्र॰सं॰शिक्षकको नामविद्यालयको नामखटाइएको विद्यालयकैफियत
१शिवराज भट्टसरस्वती मावि महुलियापञ्चकृत मावि बागफाटापदस्थापन
२जयबहादुर ऐरबैजनाथ मावि नयाँतिलकपुर  
३शान्ति धामी बैजनाथ मावि नयाँतिलकपुरगौरीशङ्कर आवि नौलाखेतनिमावि तह
४गोपालदत्त बिष्टगौरीशङ्कर आवि नौलाखेतदशरथ आवि निम्बुखेडापदस्थापन
५विष्णुदत्त भट्टबैजनाथ मावि महेन्द्रनगरमहेन्द्रनगर मावि साधारणपदस्थापन
६विमला बमबैजनाथ मावि महेन्द्रनगरमहेन्द्रनगर मावि कटानमावि तह
७गोमती जोशी श्री जानकी कन्या माविश्री जानकी कन्या माविकक्षागत
८पूजा अर्यालश्री जानकी कन्या माविश्री जानकी कन्या माविकक्षागत
९भुवनेश्वरी थापाशान्तिनिकेतन मावि ऐठपुर  
१०शम्भु भट्टशान्तिनिकेतन मावि ऐठपुरजेसिज मावि राजीपुरनिमावि तह
११रमेश थापाकालिका आवि सुकासालसिद्धेश्वर आवि हल्दुखालपदस्थापन
१२गीता भट्टकालिका आवि सुकासालसिद्धनाथ मावि जिमुवापदस्थापन
१३मीना भट्टसिद्धेश्वर आवि हल्दुखालजनसेवा मावि हल्दुखालनिमावि तह
१४विष्णुप्रसाद पाण्डेययुवा वर्ष मावि तिलकेनीमहाकाली आवि तुमडानीनिमावि तह
१५भूमिसरा आचार्यविष्णुमन्दिर आवि तिलकेनी  
१६अमरबहादुर महतासरस्वती आवि तिलकेनीबैजनाथ सिद्धनाथ मावि मटैनानिमावि तह
१७शकुन्तला चन्दसिद्धनाथ अमर मावि गड्डाचौकी  
१८दिव्यदेव भट्टभागरथी आवि ओदालीदशरथ आवि निम्बुखेडापदस्थापन
१९धिरेन्द्र चैसिरजनता आवि भुजेलाबि पी आवि ओदालीनिमावि तह
२०सरोज भण्डारीसिद्धनाथ मावि बडैपुर एकल
२१मीना सिहबैजनाथ आवि बनकट्टीसिद्धनाथ मावि बडैपुरनिमावि तह
२२हेमराज भट्टबैजनाथ आवि बनकट्टीबैजनाथ विद्या निकेतननिमावि तह
२३ममता बिष्टबैजनाथ आवि बनकट्टीभृकुटी मावि महेन्द्रनगरनिमावि तह
२४बसुन्धरा भट्टदशरथ आवि निम्बुखेडामहेन्द्रनगर मावि साधारणनिमावि तह
२५उत्तम चन्दलक्ष्मी मावि खैरभट्टी अपाङ्ग
२६रेखा भण्डारीनगरपालिका आवि बसन्तपुर  
२७कौशिला जोशीनगरपालिका आवि बसन्तपुरबि पी आवि ओदालीनिमावि तह
२८बिरेन्द्र भट्टनिङ्गलाशैनी मावि गोबरैयामहाकाली आवि तुमडानीअपाङ्ग
२९लक्ष्मी जोशीअमर सहीद आवि जानकीटोल  
३०भागरथी चटौतशिव ज्ञानेश्वर आवि भगतपुरमहेन्द्रनगर मावि कटाननिमावि तह
३१ज्ञानु शाह सिहलक्ष्मी मावि बागफाँटामहेश्वर मावि सुकासालनिमावि तह
३२विमला भट्टलक्ष्मी मावि बागफाँटा  
३३कृष्णा शाही सिहसिद्धनाथ आवि बागफाँटापञ्चकृत मावि बागफाटानिमावि तह

प्राथमिक तहका सोही विद्यालयके माथिल्लो तहमा कामकाजमा रहनु पर्ने शिक्षकहरु

क्र॰सं॰शिक्षकको नामविद्यालयको नामकामकाजकैफियत
१गोमती खनालजेसिज मावि राजीपुरमावि तह  
२पार्वती पौडेलनिमावि तह 
३टेकबहादुर भण्डारीसरस्वती मावि महुलियामावि तह 
४ईश्वरी बिष्टभृकुटी मावि महेन्द्रनगरमावि तह 
५हिराकुमारी भट्टनिमावि तह 
६लक्ष्मी बिष्टसत्यवादी मावि बनगाउँमावि तह 
७गीता चन्दत्रिवेणी आवि ऐठपुरनिमावि तह 
८तुलसी कुँवरम ज मावि हल्दुखालनिमावि तह 
९विष्णु बोकटीजनसेवा मावि हल्दुखालनिमावि तह 
१०विरेन्द्र बोहरामावि तह 
११महादेव कपाडीमावि तह 
१२माधवराज जोशीमहाकाली आवि तुमडानीनिमावि तह 
१३पदमराज भट्टयुवा वर्ष मावि तिलकेनीनिमावि तह 
१४गणेशबहादुर सुनारमहाकाली जनज्योति आवि भुजेलानिमावि तह 
१५गणेशदत्त पन्तपूर्णा मावि ऐरीनिमावि तह 
१६टेकेन्द्र पाठकनिमावि तह 
१७गोपालसिह टमाटाविपी आवि ओदालीनिमावि तह 
१८मीना पालसिद्धनाथ मावि बडैपुरनिमावि तह 
१९राधिकाकुमारी सिहशान्ति आवि बनकट्टीनिमावि तह 
२०लक्ष्मी बिष्टलक्ष्मी मावि खैरभट्टीमावि तह 
२१नारायण चन्दनिमावि तह 
२२महेश्वरी अवस्थीदशरथ आवि निम्बुखेडानिमावि तह 
२३निर्मला जोशीनिमावि तह 
२४वासुदेव बिष्टनिमावि तह 
२५ईश्वरी खत्री (काज)सरस्वती मावि परखेडीमावि तह 
२६अम्ती भट्टनिङ्गलाशैनी मावि गोबरैयामावि तह 
२७धर्मराज जोशीमहेन्द्रनगर मावि कटाननिमावि तह 
२८मञ्जु भट्टअमरसहीद आवि महेन्द्रनगरनिमावि तह 
२९लक्ष्मी बिष्टशिव ज्ञानेश्वर आवि भगतपुरनिमावि तह 
३०कलावती जोशीसिद्धनाथ आवि बागफाटानिमावि तह 

दरबन्दी मिलानको क्रममा रिक्त दरबन्दी कायम गरिएका विद्यालयहरु

क्र॰सं॰विद्यालयको नामरिक्त दरबन्दीकैफियत
१नवदुर्गा कालिका आवि तिलकपुर१ 
२भीमदत्त स्मृति आवि खल्ला३ 
३बैजनाथ आवि टुडिखेल३ 
४सरस्वती आवि मुसेट्टी१ 
५सिद्धनाथ मावि जिमुवा१ 
६महेश्वर मावि सुकासाल२ 
७सरस्वती निकेतन आवि तिलकेनी१ 
८महाकाली जनज्योति आवि भुजेला१ 
९बि पी  आवि ओदाली१ 
१०शिवधाम गुरुकुलम्१ 
 जम्मा15 

    निम्न माध्यमिक तहमा एकै विषयका एक भन्दा बढी दरबन्दी भएका विद्यालयहरुमा मिलानको क्रममा दरबन्दी  काटिएका र मिलान गरिएका विद्यालयहरुको विवरण

क्र॰ सं॰विद्यालयको नामविषयदरबन्दी मिलान हुनुभन्दाकैफियत
अघिपछि 
१बैजनाथ मावि महेन्द्रनगरसामाजिक२१ 
२सत्यवादी मावि वनगाउँगणित/विज्ञान२१ 
३महाकाली जनसेवा मावि हल्दुखालअँग्रेजी२१ 
४जनसेवा मावि हल्दुखालअँग्रेजी२१ 
५बैजनाथ सिद्धनाथ मावि मटैनाविज्ञान२१ 
६पूर्णा मावि ऐरीगणित/विज्ञान३२थप एक चल्नुपर्ने
७लक्ष्मी मावि खैरभट्टीगणित/विज्ञान३२थप एक चल्नुपर्ने
८महेन्द्रनगर मावि कटानअँग्रेजी२१ 
९लक्ष्मी मावि बागफाटाअँग्रेजी२१ 

निम्न माध्यमिक तहमा एकै विषयका एक भन्दा बढी दरबन्दी भएका विद्यालयहरुमा मिलान हुननसकेको विद्यालयहरुको विवरण

क्र॰सं॰विद्यालयको नामविषयदरबन्दी संख्याकैफियत
१सरस्वती मावि महुलियागणित२ 
२बैजनाथ मावि नयाँतिलकपुरअँग्रेजी२ 
३सिद्धनाथ मावि जिमुवाअँग्रेजी२ 
४महेश्वर मावि सुकासालगणित/विज्ञान२ 
५लक्ष्मी मावि बागफाटाविज्ञान२ 

एक मात्र विषयगत दरबन्दी भएर पनि शिक्षकहरू सरूवा भएका विद्यालयहरु

क्र॰सं॰विद्यालयको नामविषयदरबन्दी संख्याकैफियत
१सिद्धनाथ मावि बडैपुरसामाजिक१ 
२सिद्धनाथ आवि बागफाटासामाजिक१ 
३युवावर्ष मावि तिलकेनीअँग्रेजी१ 
४बैजनाथ आवि बनकट्टीनेपाली१ 

निम्न माध्यमिक तहमा विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्दा हालसम्म कुनै पनि दरबन्दी नभएका र राहत दरबन्दी मात्र भएका विद्यालयहरुमा समेत स्वीकृत दरबन्दी कायम गरिएकोमा सो दरबन्दीहरु थप गर्ने क्रममा साविकमा कायम रहेका विद्यालयहरुबाट दरबन्दी कटौती गर्दा कुनै निश्चित मापदण्ड नदेखिएकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ को परिच्छेद ३ को ४ र शिक्षा ऐन २०२८ को नियम ९२ को अनुसूची १२ मा उल्लेख भए अनुसार फरक नपर्ने गरी एउटै विद्यालयमा एकै विषयका दुई वा सोभन्दा बढी दरबन्दी भएका विद्यालयहरुबाट नियमानुसार व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

यस निर्णयमा भएको सरुवा पदस्थापनमा विषयगत मिलान गरी तपसिलका शिक्षकहरुलाई अर्को विद्यालयमा सरुवा पदस्थापन गरिएको देखिन्छ।

विद्यालयको नामक्र॰सं॰शिक्षकको नामविषयनियुक्तिको प्रकारकैफियत
बैजनाथ मावि महेन्द्रनगर१मनमोहन जोशीसामाजिकस्थायी 
सत्यवादी मावि वनगाउँ२भूपेन्द्र जोशीगणित/विज्ञानराहत 
म ज मावि हल्दुखाल३भानदेव भट्टअँग्रेजीस्थायी 
बैजनाथ सिद्धनाथ मावि मटैना४जयबहादुर कार्कीगणित/विज्ञानस्थायी 
सिद्धनाथ मावि जिमुवा५उत्तम बिष्टअँग्रेजीस्थायी 
पूर्णा मावि ऐरी६ममता भट्टगणितस्थायी 
महेन्द्रनगर मावि कटान७जगदीश भट्टअँग्रेजीस्थायी 
लक्ष्मी मावि बागफाटा८पुष्पमणि जोशीअँग्रेजीस्थायी 

विषयगत मिलान अनुसार नपर्ने तर सरुवा पदस्थापन गरिएका शिक्षकहरुको विवरण निम्नानुसार रहेका छन्।

विद्यालयको नामक्र॰सं॰शिक्षकको नामविषयकैफियत
शान्तिनिकेतन मावि ऐठपुर१बहादुर चन्दसामाजिक 
२जगदीशप्रसाद जोशीअँग्रेजी 
म ज मावि हल्दुखाल३मीना चन्दगणित/विज्ञान 
जानकी कन्या मावि महेन्द्रनगर४ज्ञानुप्रसाद बोहरागणित/विज्ञान 
गौरीशङ्कर आवि नौलाखेत५सञ्जु खत्रीअँग्रेजी 
जनसेवा मावि हल्दुखाल६शेरसिह महराअँग्रेजी 
सिद्धनाथ आवि बागफाटा७ज्योति बोहराअँग्रेजी 
८गीता बमसामाजिक 
लक्ष्मी मावि बागफाटा९मोहनदेव जोशीअँग्रेजी 
लक्ष्मी मावि खैरभट्टी१०पुष्पा बिष्टविज्ञान 
पूर्णा मावि ऐरी११कर्णबहादुर बिष्टसामाजिक 
बैजनाथ आवि बनकट्टी१२नीतु पन्तनेपाली 
युवा वर्ष मावि तिलकेनी१३सरिता पनेरुअँग्रेजी 
सिद्धनाथ मावि बडैपुर१४रिक्तसामाजिक 
बैजनाथ मावि महेन्द्रनगर१५रिक्तगणित/विज्ञान 
सत्यवादी मावि वनगाउँ१६कृष्णसिह साउदअँग्रेजी 

एक विद्यालयमा एकै विषयका एकभन्दा बढी दरबन्दी रहेका दरबन्दीहरू मिलानमा नपरेको देखियो।विषयगत मिलानमा पर्नुपर्ने तर हाल यथावत कायम राखिएका दरबन्दीहरु निम्नानुसार रहेका छन्।

विद्यालयको नामक्र॰ सं॰शिक्षकको नामविषयनियुक्तिको प्रकारकैफियत
सरस्वती मावि महुलिया१रामप्रसाद पाण्डेयगणितस्थायी 
बैजनाथ मावि नयाँतिलकपुर२लालबहादुर बिष्टअँग्रेजीस्थायी 
जनसेवा मावि हल्दुखाल३हरिलाल भट्टअँग्रेजीराहत 
महेश्वर मावि सुकासाल४रुक्मणी सिह चन्दविज्ञानराहत 
पूर्णा मावि ऐरी५जगत साउदविज्ञानस्थायी 
लक्ष्मी मावि खैरभट्टी६तर्कराज भट्टगणितराहत 
७ध्रुवराज पन्तगणित/विज्ञानराहत 
लक्ष्मी मावि बागफाटा८दिलिपसिह भण्डारीविज्ञानस्थायी 

माध्यमिक तहमा विषयगत र विद्यार्थी संख्याका आधारमा एक भन्दा बढी दरबन्दी भएका विद्यालयहरुमा मिलान गरिएको विद्यालयको विवरण

क्र॰सं॰विद्यालयको नामविषयदरबन्दी मिलान हुनुभन्दाकैफियत
अघिपछि
१बैजनाथ मावि महेन्द्रनगरनेपाली२१ 
अँग्रेजी२१ 

माध्यमिक तहमा एकै विषयका एक भन्दा बढी विषयगत दरबन्दी मिलान गर्नु पर्ने विद्यालयहरुको विवरण

क्र॰सं॰विद्यालयको नामविषयदरबन्दी संख्याकैफियत
१जेसिज मावि राजीपुरगणित२ 
२बैजनाथ मावि महेन्द्रनगरविज्ञान२छैटौँ दरबन्दी ऐ॰ विषय हुनुपर्ने
३जानकी कन्या मावि महेन्द्रनगरगणित२ 
४शान्तिनिकेतन मावि ऐठपुरसामाजिक२ 
५लक्ष्मी मावि खैरभट्टीसामाजिक२ 

एक विद्यालयमा एकै विषयका एकभन्दा बढी दरबन्दी भएका केही विद्यालयका दरबन्दीहरु यथावत रहन गएको देखिएकाले ती दरबन्दीहरुमध्येबाट र साविक उच्च माध्यमिक तहका दरबन्दी समेत गणना गरी शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ को परिच्छेद २ को ३ ग र परिच्छेद ३ को ४ अनुसार दरबन्दी मिलान तथा व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

यस निर्णयमा भएको सरुवा पदस्थापनमा विषयगत मिलान गरी तपसिलका शिक्षकहरुलाई अर्को विद्यालयमा सरुवा पदस्थापन गरिएको देखिन्छ।

विद्यालयको नामक्र॰सं॰शिक्षकको नामविषयनियुक्तिको प्रकारकैफियत
बैजनाथ मावि महेन्द्रनगर१विनोद सिहअँग्रेजीस्थायी 
२सुरेन्द्रसिह साउदनेपालीस्थायी 

माध्यमिक तहमा विषयगत मिलान अनुसार सरूवामा नपर्ने तर सरुवा पदस्थापन गरिएका शिक्षकहरुको विवरण निम्नानुसार रहेका छन्।

विद्यालयको नामक्र॰सं॰शिक्षकको नामविषयनियुक्तिको प्रकारकैफियत
जेसिज मावि राजीपुर१वीर बहादुर चन्दगणितराहत 
म ज मावि हल्दुखाल२विमला बोकटीविज्ञानस्थायी 
३कल्पना पाण्डेयसामाजिकस्थायी 
लक्ष्मी मावि खैरभट्टी४डम्मरदत्त भट्टअँग्रेजीराहत 
सिद्धनाथ मावि जिमुवा५हिक्मतसिह ऐरसामाजिकस्थायी 
लक्ष्मी मावि बागफाटा६धनेश्वरी भट्टसामाजिकस्थायी 
महेन्द्रनगर मावि कटान७पार्वती बिष्टसामाजिकराहत 
जानकी कन्या मावि महेन्द्रनगर८प्रकाश चन्दअँग्रेजीस्थायी 
जनसेवा मावि हल्दुखाल९जगत धामीसामाजिकराहत 
सरस्वती मावि महुलिया१०परमानन्द नाथगणितस्थायी 
लक्ष्मी मावि बागफाटा११जयराज पन्तगणितराहत 

एक विद्यालयमा एकै विषयका एकभन्दा बढी दरबन्दी रहेका दरबन्दीहरू मिलानमा नपरेको देखियो। विषयगत मिलानमा पर्नुपर्ने तर हाल यथावत कायम राखिएका दरबन्दीहरु निम्नानुसार रहेका छन्।

विद्यालयको नामक्र॰ सं॰शिक्षकको नामविषयनियुक्तिको प्रकारकैफियत
जेसिज मावि राजीपुर१लक्ष्मण गिरीगणितराहत 
जानकी कन्या मावि महेन्द्रनगर२अञ्जुला भट्टगणितस्थायी 
शान्तिनिकेतन मावि ऐठपुर३गणेशदत्त भट्टसामाजिकराहत 
लक्ष्मी मावि खैरभट्टी४नारायण पन्थीसामाजिकराहत 
बैजनाथ मावि महेन्द्रनगर५नरेन्द्रराज जोशीविज्ञानस्थायीछैटौँ दरबन्दी ऐ॰ विषय हुनुपर्ने
spot_img

ताजा समाचार