अखिल क्रान्तिकारीद्वारा भत्किएको बाधमा जाली भरान

महेन्द्रनगर। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भीमदत्त नगरपालिका ऐरी स्थिीत भत्किएको बाँध पुनः निर्माणमा जुटेको छ ।

राष्ट्रिय विपती परेको बेला क्रान्तिकारीले नेपाल प्रहरी र APF सङ्ग मिलेर जाली भरानमा अनुदान गरेको जनाएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलास चन्द्र गिरीले महाविपती परेको बेला क्रान्तिकारीले आफनो तर्फबाट सकिको सर्वद्वान गरेको बताए ।

अखिल क्रन्तिकारी कञ्चनपुरको टिमले बुधबार विहानै देखि भत्किएको स्थानमा अनुदानमा खटिएको हो । कमजोर सडक भएकाले बाँध भत्काएर गाँउ पस्ने खतरा थियो ।

ताजा समाचार