रास्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट गठबन्धनका तीनै उम्मेदवार विजयी

धनगढी । सुदूरपश्चिम प्रदेश बाट राष्ट्रियसभाका लागि सत्तारुढ गठबन्धनका तिनै उम्मेदवार विजयी भएका छन् ।

राष्ट्रियसभा सदस्यका लागि गठबन्धनबाट खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका हुन् ।

ताजा समाचार