दोधारा-चाँदनी–८ को वडाध्यक्षमा पण्डितको स्वतन्त्र उम्मेद्धवारी

महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ को वडाध्यक्ष पदका लागि युवा नेता मनिराज पण्डितले स्वतन्त्र उम्मेद्धवारी दिएका छन् ।

दोधारा–चाँदनी–८ लाई नमुना वडाको रुपमा विकास गर्न आफुले वडाध्यक्ष्मा स्वतन्त्र उम्मेद्धवारी दिएको उनले बताए ।

ताजा समाचार