भीनपा–१ मा नेपाली काँग्रेसको प्यानलै विजयी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

भीनपा–१ को वडाध्यक्षमा काँग्रेसका आसेफ कुवँर (भुन्टु) भारी मतान्तरले पुनः विजयी भएका छन् । उनले ७३२ मत ल्याएका छन् । त्यस्तै नेकपा एकिकृत समाजवादीका कमल बहादुर विष्टले २६६ र एमालेका १९६ मत प्राप्त गरेका छन् ।

यस्तै वडासदस्यमा काँग्रेसका भोजराज पाण्डेले ५४७,कालुराम डगौँराले ५३५,महिला सदस्य कलावती विष्ट ५५७ र दलित महिला सदस्य ५६४ मत ल्याएर विजयी भएका छन् ।

ताजा समाचार