भीनपा–६ को वडाध्यक्षमा काँग्रेसका खड्कालाई शुरुवाती अग्रता

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्धवार महेन्द्र खड्काले शुरुवाती अग्रता लिएका छन् ।

वडाका २०० मत गणना हुदाँ खड्काले ८० मत प्राप्त गरेका छन् । यस्तै एमालेका उम्मेद्धवारले ४८ मत,राप्रपाका उम्मेद्धवारले २८ मत पाएका छन् ।

यस्तै नेकपा एकिकृत समाजवादीका उम्मेद्धवारले १२ मत,माओवादी केन्द्र र जसपाले एक–एक मत मात्रै पाएका छन् । वडा सदस्यमा समेत काँग्रेसका उम्मेद्धवारले अग्रता दिएका छन् ।

ताजा समाचार