टिपरको ठक्करबाट भक्तपुरमा २ जनाको मृत्यु

महेन्द्रनगर । बिहिबार बिहान २ बजे भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।

टिपरले ठक्करबाट घाइते भएका दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ। उनीहरुको सनाखत हुन सकेको छैन्। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा लिएको छ।


ताजा समाचार