काँग्रेस केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु

महेन्द्रनगर । नेपाली काँग्रेसको केन्द्रीय समिति अन्तरगत बुधबार तेस्रो दिनको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो । 

सोमबारदेखि जारी बैठकमा मंगलबार सम्म ४५ जनाले धारणा राखेका थिए । आज पनि नेताहरूले धारण राख्ने क्रम जारी रहने काँग्रेसले जनाएको छ ।

ताजा समाचार