लामिछानेले भने ; “जनतालाई अब जवाफ होइन समाधान दिन्छौ “

महेन्द्रनगर । कञ्चनपुर जिल्ला महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने भन्छन् आफु सञ्चार कर्मीबाट राजनितिक तर्फको यात्रा गर्नु मेरो रहर होइन बाध्यता हो , र अब म राजनितिक गौरवका साथ निरन्त्रता दिएर ठाउँ ठाउँ मा गएर आम नागरीकहरुलाई भेटेर समस्याहरुलाई बाहिर निस्काएर समस्याहरुको समाधान गर्ने बताए ।

जनतालाई अब जवाफ होईन समाधान दिन्छु । आफुबाट देश बिग्राने काम नहुने बाचा गर्दै जनताको हक हितका लागी काम गरि आम नागरीकहरुको अवस्था परिर्वतन गर्ने बताए ।

उनले भने ” स्वदेश मै रोजगारी नभए पनि बिदेशमा श्रम सुरक्षित बनाउने छु । र म जहाँ रहन्छु, अन्याय बिरुद्ध बोलीरहने छु ।”

ताजा समाचार