भीमदत्तका जनप्रतिनिधि र कर्मचारीद्धारा सब्जिमन्डीमा सरसफाइ (फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले महेन्द्रनगर स्थित सब्जिमन्डीको अनुगमन तथा सरसफाई गरेका छन् ।

शनिबार नगर उपप्रमुख नीलम लेखक जोशी,वडाध्यक्ष,वडासदस्य,प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली लगाएतका कर्मचारीले सब्जिमन्डीमा सरसफाइ गरेका हुन् ।

उपप्रमुख,वडाध्यक्ष,वडासदस्यहरु र कर्मचारीहरुको उपस्थितिमा सब्जिमन्डी सरसफाइ गर्नुका साथै व्यापारिहरुलाई सचेत समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत गौली बताए ।

ताजा समाचार