कार्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने

महेन्द्रनगर । कार्तिक १६ गते (आज) देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने गृह मन्त्रालयले वैशाख २६ गते राजपत्रमै सूचना जारी उल्लेख गरेको छ ।

कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह साढे चार बजेसम्म रहनेछ । यसअघि साढे ५ सम्म कार्यालय समय थियो ।

गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय असार २ गते राजपत्रमै सूचना जारी गरी खारेज गरेको थियो ।

ताजा समाचार