महेन्द्रनगर । धनगढीको मतदानस्थलमा विस्फोट भएको छ।धनगढी उपमहानगरपालिकाको वडा- २ काे शारदा माध्यमिक विद्यालय मतदानस्थल नजिक विस्फोट भएको छ।
कैलाली जिल्ला प्रहरीको अनुसार केहीबेर अघि विस्फोटकाे आवाज सुनिएको थियाे।
सेनाको टाेली घटनास्थल पुगेर अनुसन्धान हुँदैछ।