कञ्चनपुरमा किरियापुत्र चार जना दाजुभाईले गरे मतदान

महेन्द्रनगर । कञ्चनपुरमा किरियापुत्रले मतदान गरेका छन्।

कंचनपुर निर्वाचन क्षेत्र नं२(१) शुक्लाफाँटा नगरपालिका वडा न. ११काे सरस्वती मावि मतदान केन्द्रमा किरियापुत्री ४ जना दाजुभाईले मतदान गरेका हुन् ।

किरियापुत्र राजेन्द्र बिरेन्द्र,अमर,अतुल ऐर संगै आमा धाैलि देवि ऐर संगै मतदानमा सहभागी भएर मतदान दिएका छन् ।

ताजा समाचार