चितवन–२ मा रवि लामिछानेको अग्रता

महेन्द्रनगर । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता भएको छ । यसअघि दोस्रो स्थानमा रहेका उनले मतको अग्रता बढाउँदै पहिलो भएका हुन् ।

पछिल्लो अपडेट अनुसार लामिछानेले ४ हजार ०७ मत पाएका छन् । पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेल दोश्रो स्थानमा झरेका छन् । उनले ३ हजार ८७९ मत पाएका छन् । त्यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् । 

ताजा समाचार