कञ्चनपुर-१ मा कांग्रेसका दिवानसिंह विष्ट विजयी

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र १(ख)मा नेपाली काँग्रेसका नेता दिवान सिह विष्ट निर्वाचित भएका छन । विष्टले ८ हजार ५२०, भट्टले ७ हजार ६०३ मत ल्याएर बिजयी भएका छन् ।

विष्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी  एमालेका नेता पल्लवराज भट्टलाई ९ सय १७ मतको अन्तरले हराउँदै प्रदेश सभा सदस्यमा बिजयी भएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा ४९ हजार, ४५८ मतदाता मध्ये ३० हजार १४२ मत बदर भएका थिए ।

ताजा समाचार