अत्यधिक चिशो बढेपछि शुक्लाफाँटा नगरपालिकाका विद्यालयहरु बन्द

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय अत्यधिक चिशो बढेकोले सामुदायिक तथा संस्थागत विद्यालयहरुले विदा दिन थालेका छन् ।

शुक्लाफाँटा नगर पालिकाले पनि एक सुचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

बुधवार २१ गते देखी लागु हुने गरी पौष २२ गतेसम्म विद्यालयहरुमा विदा दिने निर्णय गरिएको छ ।

मौसमको अवस्था हेरी मौसम प्रतिकुल भई पौष २४ गते विधालय संचालन गर्न कठिनाई भएमा विद्यालय बन्द गर्न आग्रह गरेका छन् ।

ताजा समाचार