सरस्वती माध्यमिक विद्यालयलाई दुतावासबाट विद्यालय बस उपहार

महेन्द्रनगर। भीमदत्त नगरपालिका-०२ स्थित सरस्वती माध्यमिक विद्यालयलाई दुतावासबाट विद्यालय बस प्राप्त भएको छ ।

आइतबार एक कार्यक्रमका विच विद्यालयले भारतीय दुतावाबाट विद्यालय बसको प्राप्त गरेको हो ।

सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमराज भट्टले दुतावासबाट विद्यालयलाई बस प्रदान भएको बताए ।

उनकाअनुसार विद्यालयलाई बस प्रदान भएपछि टाढाका विद्यार्थीलाई सहज हुने भएको छ ।

ताजा समाचार