मानिस हराएको सुचना


सन्तोष धानुक ।बैशाख ११ महेन्द्रनगर

मिति २०८१/०१/०७ गते साँझ करिब ९ बजेतिर बेदकोट नपा ३ भम्का (सिद्धनाथ टोल) बस्ने बर्स २५ को गोपाल धानुक घरबाट बेपत्ता भएको छ ।

तल फोटोमा देखिएको हुलिया तथा पहिरन भएको ब्यक्ती संपर्क विहिन हुनु भएको हुँदा दैजी,झलारी, बंक, वाणी,अत्तरिया तथा कुनै पनि क्षेत्र तिर भेट्नु/देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौकी वा तल दिइएका नम्बरहरुमा संपर्क गरी जानकारी गराइदिनु हुन हार्दिक अनुरोध गरिन्छ🙏😔
9809460281
9762841236
9767454591

ताजा समाचार