वडा प्रहरीद्धारा सार्वजनिक स्थान सरसफाई [फोटो फिचर]

महेन्द्रनगर । वडा प्रहरी कार्यालय महेन्द्रनगर र मातहतका प्रहरी इकाई कार्यालयका प्रहरी कर्मचारीले महेन्द्रनगर क्षेत्रका सार्वजनिक स्थान तथा मन्दिर परिसरमा सरसफई गरेका छन् ।

समुदाय–प्रहरी साझेदारी अन्तर्गत शनिबार वडा प्रहरी र मातहतका प्रहरी इकाई कार्यालयका प्रहरी कर्मचारीले महेन्द्रनगर क्षेत्रका सार्वजनिक तथा मन्दिर परिसरमा सरसफाई गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवम् प्रहरी निरीक्षक अमर सिंह माझीले बताए ।

May be an image of 4 people, people standing and outdoors
May be an image of 3 people, people standing, outdoors and treeMay be an image of outdoorsMay be an image of 1 person, flower and outdoorsMay be an image of 1 person, standing and outdoors

ताजा समाचार