वरिष्ठ उपाध्यक्ष साउँदको पहलमा गौशाला व्यवस्थापनका लागि २४ लाख बजेट विनियोजन

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित गौशाला व्यवस्थापनका लागि २४ लाख बजेट विनियोजन गरिएको छ ।

रुडुक नेपालकी केन्द्रिय महासचिव एवम् नेपाल विश्व हिन्दु महासंघकी वरिष्ठ उपाध्यक्ष जोत्सना साउँदको पहलमा गौशाला व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २४ लाख बजेट विनियोज गरिएको हो ।

ताजा समाचार