महेन्द्रनगरको गली नं. २ मा मालिकार्जुन छापाखाना सञ्चालक जोशीको निधन

महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरको गली नं. २ मा रहेको मालिकार्जुन छापाखाना सञ्चालक पूर्णानन्द जोशीको निधन भएको छ।

लामो समयदेखि महेन्द्रनगरको गली नं. २ मा मालिकार्जुन छापाखाना व्यवसायी सञ्चालन गरिरहेका भीमदत्त नगरपालिका–२ उल्टाखामका करिब ५२ वर्षीय पूर्णानन्द जोशीको अचानक स्वास्थ्यमा समस्या उत्पन्न भएपछि महाकाली प्रादेशिक अस्पतालमा शनिबार दिउसो निधन भएको हो।

ताजा समाचार