महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले भुकम्पमा परि घाइते भएका व्यक्तिलाई स्वास्थ्य एवम खाद्यान्न सामाग्री सहयोग गरेकी छन् ।
केही साता अघि बझाङमा गएको भुकम्पमा परि घाइते भएका भीमदत्त नगरपालिका-१८ का नरि ओडलाई नगर उपप्रमुख लेखकले स्वास्थ्य एवम् खाद्यान्न सामाग्री सहयोग गरेकी हुन । ओड बझाङमा मजदुरी गर्थें ।



