पण्डित नेतृत्वको नेविसंघ कञ्चनपुरद्वारा सहिद दिवसको अवसरमा विभिन्न क्षेत्रमा दिप प्रज्वलन

प्रकाशित मिति:

महेन्द्रनगर । नरेश पण्डित नेतृत्वको नेपाल विद्यार्थी संघ कञ्चनपुरले सहिद दिवसका अवसरमा विभिन्न क्षेत्रमा दिप प्रज्वलन गरेको छ ।

नेविसंघ केन्द्रिय सदस्य इन्द्र साउद लगाएतका विद्यार्थी नेताहरुको उपस्थितिमा पण्डित नेतृत्वको नेविसंघले जनज्योति क्याम्पस, सहिद दशरथ चन्द चोक र सुदूरपश्चिम विश्व विद्यालयमा दिप प्रज्वलन गरेका छन् ।

आज देशभरी नै सहिदहरुको सम्झानामा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ ।

ताजा समाचार