सुदूरपश्चिम प्रदेश

लडेर बेपत्ता भएका २ युवाको शव ३ महिनापछि भेटियो

महेन्द्रनगर । पर्वतीय पदयात्राका क्रममा धवलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको...

अपाङ्गता अधिकार र नेतृत्व विकासका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई २ दिने तालिम

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि २ दिने अपाङ्गता...

कञ्चनपुरमा बझाङ्ग लोक सास्कृतिक संरक्षण मञ्चको आयोजनामा उत्तरायणी पर्व कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा बझाङ्ग लोक सास्कृतिक संरक्षण मञ्चको आयोजनामा उत्तरायणी पर्व कार्यक्रमका सम्पन्न भएको...

बझाङ्गको सानिगाड खोलामा एक महिलाको शव फेला

महेन्द्रनगर । बझाङ्गको बुङ्गल नगरपालिका अन्तर्गत रहेको सानिगाड खोलामा एक महिलाको शव फेला परेको छ...

भीमदत्त नगरपालिकाः गौँमाता तथा नंदीको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्दै

महेनद्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गौमाता तथा नंदी (सामुदायिक चौपाया) व्यावस्थापन लाई पहिलो प्राथमिकतामा...

कञ्चनपुरमा थारु समुदायको माघी पर्व कार्यक्रम भब्य रुपमा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका धरमपुरमा माघी पर्व कार्यक्रम भब्य रुपमा सम्पन्न भएको...

कञ्चनपुर पतञ्जली योग समिति द्धारा रक्तदान

महेन्द्रनगर । पतञ्जली योग समिति कञ्चनपुर द्धारा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोमबार नेपाल...

काम गर्न अपांगताले रोक्दैन भन्ने उदाहरण बनेका छन् कञ्चनपुरका धामी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा...

डडेल्धुरामा गहुँबाली सुक्न थालेसँगै किसान चिन्तित

महेन्द्रनगर । लगातारको खडेरीले गहुँ बाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन्।...

डेढ महिनादेखि प्रअ गायब विद्यार्थीको भविष्य चौपट

महेन्द्रनगर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रअ झण्डै डेढ महिनादेखि विद्यालयमा उपस्थिति भएका...

सुदूरपश्चिमको सभामुखमा माओवादी केन्द्रका भण्डारी निर्वाचित

महेन्द्रनगर । तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन्...

अछाममा एक जना मृत अवस्थामा फेला

महेन्द्रनगर । अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्। अछामको चौरपाटी गाउँपालिका वडा...