समाज

प्रहरीको जागिरपछि सडकमै ‘कुकर कफी’ को स्वाद: पूर्व एसपी अवधेश विष्टको लोभलाग्दो व्यावसायिक यात्रा

काठमाडौ । नेपाल प्रहरीमा वर्षौँसम्म कठोर अनुशासन, जिम्मेवारी र सफल नेतृत्व सम्हालेका पूर्व प्रहरी...

सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द, यातायात ठप्प

काठमाडौ । बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको झडपको घटनालाई लिएर स्थानीय हिमाली युवा क्लबले...

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त प्रणवलाल सिंह छाउनीबाट पक्राउ

काठमाडौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार...

बढ्दो गर्मीमा महेन्द्रनगरका युवाको प्रसंशनीय काम: तिर्खाएका बटुवालाई सडकमै चिसो पानी

कञ्चनपुर । पछिल्लो केही दिनयता तराई क्षेत्रमा ह्वात्तै बढेको अत्यधिक गर्मी र तातो हावाको...

थिएटरको मञ्चदेखि चलचित्रसम्म चम्किएको नाम: कलाकार रामबाबु रेग्मीको प्रेरणादायी संघर्ष यात्रा

काठमाडौ । नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा निरन्तर समर्पण, अनुशासन र कलाप्रतिको अटुट...

ग्रान्ड प्यासिफिक रेष्टुरेन्टमा कुटपिट, घाइते उपचारपछि डिस्चार्ज

कञ्चनपुर - भीमदत्त नगरपालिका-४ स्थित गल्ली नम्बर ४ मा रहेको ग्रान्ड प्यासिफिक रेष्टुरेन्टमा शुक्रबार...

हुम्ला-बाजुरा सीमा विवाद चर्कियो: कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द, मानसरोवर जाने यात्री अलपत्र

काठमाडौ । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवादका कारण कर्णाली करिडोर पूर्ण रूपमा बन्द...

वन्यजन्तुको तिर्खा मेटाउन खगेरी नहरबाट पानी: ९ किलोमिटर क्षेत्रका पोखरी पुनर्भरण गरिँदै

काठमाडौ । निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था...

जलवायु संकटको असर: भारतमा तापलहरका कारण १६ जनाको मृत्यु, स्वास्थ्य सतर्कता जारी

दक्षिणी भारतमा यस वर्षको गर्मी मौसममा चलेको अत्यधिक तापलहर (लु) का कारण कम्तीमा १६...

महालेखाको कडा निर्देशन: २३ करोड ७७ लाख रोयल्टी तत्काल असुल गर्न आदेश

काठमाडौ । खानी तथा खानीजन्य पदार्थ उत्खननबापत राज्यलाई प्राप्त हुनुपर्ने २३ करोड ७७...

विद्यार्थीलाई स्वरोजगार बनाउँदै कावासोतीका २३ विद्यालय: राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिकद्वारा तालिम

काठमाडौ । नवलपुरको कावासोती नगरपालिकाका २३ वटा विद्यालयले विद्यार्थीहरूलाई आत्मनिर्भर र स्वरोजगारमूलक बनाउने उद्देश्यका...

खोटाङ–हलेसी महोत्सव भव्य रूपमा सम्पन्न: पाँच विशिष्ट व्यक्तित्व नगदसहित सम्मानित

काठमाडौ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन भएको ‘तेस्रो...