सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ८७ जनाको स्वाव परिक्षण मध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा समाचार