समाजसेवी भट्टले अनाथ बालावालिकालाई मासुभात खुवाएर मनाइन जन्मदिन

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरकी समाजेसेवी आरती भट्टले आफ्नो जन्मदिन अनाथ बालावालिकालाई मासुभात खुवाएर मनाएकी छन् ।

भट्टले महेन्द्रनगर स्थित महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयका बालावालिकालाई मासुभात खुवाएर जन्मदिन मनाएकी हुन् ।

पछिल्लो समय जन्मदिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले नयाँ कामको थालनी गरेको उनले बताइन् ।

ताजा समाचार