महेन्द्रनगर । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ८१ जनाको स्वाव परिक्षण मध्ये २० जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
![No photo description available.](https://scontent.fktm14-1.fna.fbcdn.net/v/t1.6435-9/p526x296/241227896_397331238569124_2819136256781902886_n.jpg?_nc_cat=101&ccb=1-5&_nc_sid=730e14&_nc_ohc=rWXIxt5179gAX_kQbeH&_nc_ht=scontent.fktm14-1.fna&oh=07f7c5a86a6f4a959c46ba4be07508e3&oe=615B07CD)