महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–६ का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारत दोधारा–चाँदनीका ७७ वर्षिया पुरुषको कोरोनाका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
यो संगै सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ ।
