सेती अस्पतालमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

महेनद्रनगर । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ९२ जनाको स्वाव परिक्षणमध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा समाचार