कञ्चनपुर प्रहरीले यसरी मनायो ६६ औँ प्रहरी दिवस (फोटो फिचर)

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयले आईतबार विशेष कार्यक्रम गरी ६६ औँ प्रहरी दिवस मनाएको छ । कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै कञ्चनपुर प्रहरीले जिल्ला सदरमुकाम महेन्द्रनगरमा ‘तपाईको माक्स खै ?’ कार्यक्रम सञ्चालन गरि ६६ औँ प्रहरी दिवस मनाएको हो ।

सर्वसाधारणलाई माक्स वितरण गर्दै, तापईको माक्स खैँ ? कार्यक्रम सञ्चालन गरि ६६ औँ प्रहरी दिवस मनाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘आज सर्बसाधारणलाई माक्स वितरण गर्दै तपाईको माक्स खै ? कार्यक्रम गरि ६६ औँ प्रहरी दिवसको शुभारम्भ गरिएको हो ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले भने ‘ ६६ औँ प्रहरी दिवसका थप कार्यक्रम असोज २० गते आयोजना गरिने छ ।’

May be an image of 2 people, motorcycle, scooter and outdoors
May be an image of 2 people, people standing and outdoors
May be an image of 3 people, people standing and outdoors
May be an image of one or more people, people standing and outdoors
May be an image of 2 people, people standing, motorcycle and road
May be an image of tree and outdoors
May be an image of 1 person, standing, motorcycle and outdoors

ताजा समाचार