कञ्चनपुरमा मोटरसाइकल र कार आपसमा ठोक्किदा एक जना घाइते

महेन्द्रनगर। कञ्चनपुरमा शुक्रवार मोटरसाइकल र कार आपसमा ठोक्किएका छन्। महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको बेदकोट नगरपालिका दैजी शंकर इटा भट्टा नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किएका हुन्।

मोटरसाइकल र कार आपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकलमा सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ।

ताजा समाचार