बेवारिसे अवस्थामा ट्याक्टर फेला

महेन्द्रनगर । कञ्नपुरको कृष्णपुर नगरपालिका–३ पट्टी टोल स्थित खोला किनारमा बेवारिसे अवस्थामा ट्याक्टर फेला परेको छ ।

खोलामा किनारमा ४८० मोडेलको ट्याक्टर बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार गाडी नम्बर स्पष्ट देखिएको छैन ।

ताजा समाचार