अवैध काठ बरामद

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी सुकली देवी चौधरीको घरमा लुकाएर राखिएको अवैध काठ बरामद भएको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारी र सभ डिभिजन बन कार्यालय बाणीबाट खटिएको सयुक्त टोलीले निजको घरमा रितपुर्वक खानतलासि गर्दा ७५.३६ क्यु फिट सालको अबैद्य काठ फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय बाणि कञ्चनपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार