गुल्मीको मदानेमा मतगणना पुन सुरु भएको


महेन्द्रनगर । गूल्मीको मदाने गाउँपालिकामा रोकिएको मतगणा पुनः सुरु भएको छ । मतपत्र बदरको विषयमा विवाद हुँदा केहीबेर रोकिएको मतगणनामा संलग्र एक कर्मचारीले खबरहबलाई जानकारी दिएका छन् ।

सबै वडाको मतणना सकिन लाग्दा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन झिनो मतान्तरले विजयी हुने भएपछि नेकपा एमालेले पुनः गणनाको माग गरेको थियो । नेकपा एमालेका नेता गोकर्ण बिष्ट समेत निर्वाचन आयोगलाई मतगणना रोक्न भनेका सा्रेतले जनाएको छ ।

गठबन्धनबाट उम्मेद्धार कांग्रेसका महेन्द्र कुँवर र एमालेका प्रेम केसी अध्यक्षमा लडेका छन् । रामकुमारी झाँक्री भने एकीकृत समाजवादी पार्टीमा छिन् । अब केही मत गन्र बाँकी छ ।

ताजा समाचार