धनगढीको सहितगेट नजिकै आगलागी इशु नेगी प्रकाशित मिति: २०७९ जेष्ठ ६ गते 648शेयर FacebookXWhatsAppViberCopy URL महेन्द्रनगर । कैलाली धनगडी उपमहशानगरपालिका–४ सहिदगेट नजिकै आगलागी भएको छ । सहिदगेट नजिकै रहेको विजुलीको पोलमा आगो लागेको प्रहरीले जनाएको छ । आगो लाग्दा अहिले धनगढी क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । 648शेयर FacebookXWhatsAppViberCopy URL ताजा समाचार महाकाली नदीमा गाईगोरु तार्ने क्रममा बेपत्ता भएका वृद्धको... एकपत्र डेस्क - २०८३ भदौ ३० गते भोटेकोशी बाढीपछि हराएका सुदूरपश्चिमका ७१ जना सम्पर्कमा, १४३... एकपत्र डेस्क - २०८३ भदौ ३० गते बैतडीको पुर्चौडीमा भीषण पहिरोले एक घर पुरियो, १०... एकपत्र डेस्क - २०८३ भदौ ३० गते कैलालीको गौरीगङ्गामा ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु,... एकपत्र डेस्क - २०८३ भदौ ३० गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई... एकपत्र डेस्क - २०८३ भदौ ३० गते