कैलाली घोडाघोडी सामुदायिक जंगलको रूखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

महेन्द्रनगर । कैलालीको घोडाघोडी नगरपालिका -६ बसन्तामा रहेको एउटा सामुदायिक जंगलको रुखमा एक महिला झुण्डिएको अवस्थामा शब फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

शुक्रबार दिउँसो ३ बजे घरबाट बाहिर गएको महिला बिहान शव फेला परेको परिवारले जनाएको छ । शव रुखमा झुण्डिएको अवस्था फेला परेपछि अस्थायी प्रहरी पोस्ट बछुरियाले खबर पाएपछि प्रहरी पुगेको थियो ।

भने लास कसको र किन आत्मा हत्या गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने जनकारी दिएको छ।

ताजा समाचार