नेविसंघ कञ्चनपुरद्धारा सिद्धनाथ मन्दिर परिसरमा सरसफाई

महेन्द्रनगर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)द्धारा सिद्धनाथ मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

आइतबार विश्व वातावरण दिवसको अवसरमा भीमदत्त नगरपालिका–४ स्थित सिद्धनाथ मन्दिर परिसरमा सरसफाई गरिएको नेविसंघ कञ्चनपुरका नेता रमेश चटौतले बताए ।

नेविसंघ कञ्चनपुरले निरन्नतर यस्ता समाजिक कार्य समेत गर्दै आएको छ ।

ताजा समाचार