दोधाराचाँदनीकी बालिका महाकाली नदीमा बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरकी एक बालिका नदीमा बगेर बुधबार बेपत्ता भएकी छन् ।

दोधाराचाँदनी नगरपालिका–७ की १० वर्षीया सृजना सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन ।

दोधाराचाँदनी नगरपालिका–९ ढकनाघाटमा नदीमा बगेर बेपत्ता भएकी बालिकाको खोजीकार्य भइरहेको वडाध्क्ष गोपीलाल कडेलले जानकारी दिए ।

ताजा समाचार