ग्राभेल लिएर फर्कि रहेको टिप्पर माथि ढुंगा प्रहार


महेन्द्रनगर। कञ्चनपुर भीमदत्त नगरपालिकाको टिप्परमाथि ढंगा प्रहार भएको छ। भीमदत्त नगरपालिकाको म१ग ३२ नम्बरको टिप्परमा ढुंगा प्रहार भएको हो।

नगरपालिकाको वडा नं। १ रौटेला खोलाबाट ग्राभेल लिएर फर्कि रहेको टिप्परमाथि वडा नं। ३ तिलकपुरमा अपरिचत व्यक्तिहरुले ढुंगा प्रहार गरेको छ ।

‘मोटरसाइकलमा आएका दुई जनाले टिप्परलाई रोकेर अगाडीको सिसामा ढंगा हानेका छन्, शिशा चर्केको छ ।ढुंगा प्रहार गर्नेहरुको खोजी भइरहेको छ। 

ताजा समाचार