सुदूर र मध्यपश्चिमका जिल्लामा धक्का महशुस

महेन्द्रनगर । मंगलबार राती सुदूर र मध्यपश्चिमका अधिकांस जिल्लामा धक्का महशुस गरिएको छ।

करिब सवा ९ बजेको समयमा सुदूर र मध्यपश्चिमका अधिकांस भु-भागमा भुकम्पको घक्का महसुस गरिएको हो।राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सुदुरपश्चिमको डोटीलाई केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युटको भुकम्प गएको छ।

केहीबेर अघि पश्चिम् नेपालका दाङ, सुर्खेत, दैलेख, डोटी ,बाजुरा बझाङ, प्युठान लगायतका विभिन्न भागमा भुकम्पले धक्का पुर्याएको थियो।क्षतिको विवरण आउन भने बाँकी रहेको छ।

ताजा समाचार