कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ।

आइतबार दिउँसो भीमदत्त नगरपालिका–१८ कटानस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो।

नेपाली सेनाको टोलीले भर्खरै उक्त शंकास्पद वस्तु निस्कृय पारिएको छ।महेन्द्रनगर माध्यमिक विद्यालय मतदान कृेन्द्र नजिक रहेको जोशीको घरको पर्खालमा अज्ञात व्यक्तिले राखेको शंकास्पद वस्तु सेनाले निष्कृय पारेको हो।

ताजा समाचार