मन्त्री प्रकाश रावल उत्कृष्ट करदाताको रूपमा सम्मानित

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल उत्कृष्ट करदाताको रूपमा सम्मानित भएका छन ।

११ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रममा आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको हो ।

उहाँले (श्री बजरंगी इटा तथा टायल उद्योग) यस क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गरेकाले सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ ।

ताजा समाचार