बझाङ बुङ्गलको खोलामा ४२ वर्षिय एक पुरुषको शव फेला

महेन्द्रनगर । बझाङ जिल्लामा एक पुरुष खोलामा शव फेला परेको छ । बझाङको बुङ्गल नगरपालिका–८ दशापाला ठाउँमा घर भएका अन्दाजी ४२ वर्षिय मानसिँह बोहराको शव खोलामा भेटिएको हो।

बुधबार दिउसो १ बजे तिर दशापालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको बुङ्गल नगरपालिका स्थानीयले जानकारी दिएका छन्।

बझाङ प्रहरीका अनुसार घटनाका कारण खुलेको छैन। प्रहरीले घटना बारे थप अनुसन्धान भईरहेको छ ।

ताजा समाचार