बैतडीमा पत्थरखानी भिरबाट खसेर एक महिलाको मृत्यु

महेन्द्रनगर। बैतडीको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बुधबार दिउसो करिब २ बजेर २५ मिनेटको समयमा घाँस काटन भिरमा गएकी करिब ६० वर्षीया गोमती साउँदको मृत्यु भएको जिल्ला कार्यालय बैतडीका प्रहरीले जानकारी दिए।

ताजा समाचार