बेलडाँडी गाउँपालिकामा जयपृथ्वि बहादुर सिंह स्मृति प्रतिष्ठानकाे पहिलाे साधारणसभा सुरु

महेन्द्रनगर । कञ्चनपुर बेलडाँडी गाउँपालिकामा मानवतावादि राजा जयपृथ्बि बहादुर सिहकाे नामको स्मृति प्रतिष्ठानकाे पहिलाे साधारणसभा शनिवार सुरु भएकाे छ ।

कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिम विश्वविद्यालका उपकुलपति प्राडा. अम्मराज जाेशी, विशिष्ट अथिति नवनिर्वाचित प्रदेशसभा सदस्य बीरबहादुर थापा पातल लगायतकाे आथित्यता र संस्थाका अध्यक्ष वीर बहादुर सिंहकाे सभापतित्वमा कार्यक्रम सुरु भएकाे छ ।

उक्त साधारण सभा एवं अधिबेशमा वीर बहादुर सिंहले बझाङ्गि राजा जयपृथ्वि बहादुर सिहकाे ब्याक्तित्व र वहाँकाे समाजमा याेगदानका बिषयमा वीर बहादुर सिंहले प्रकाश पार्नु भएकाे थियाे ।

ताजा समाचार